साधारण नेपाली २

 

  1. एकाइ एकः वाक्यतत्व, वाक्यान्तरण र संसक्ति
    (विशिष्ट उद्देश्यः वाक्यतत्वअनुसार अनुच्छेद लेखन, वाक्यान्तरण, वाक्य संस्लेषण तथा विश्लेषण,शब्दहरूको व्याकरणिक र कोशीय संसक्ति पहिचान र अन्तर्वाक्यात्मक अर्थन्विति। )
    1. काल, पक्ष, भाव, वाच्य र करणका आधारमा स्वतन्त्र रचना
    2. काल, पक्ष, भाव, वाच्य, प्रेरणार्थ, करण र उक्ति परिवर्तनका आधारमा वाक्यान्तरण
    3. वाक्य संश्लेषण र विश्लेषण
    4. व्याकरणिक संसक्ति
    5. कोशिय संसक्ति
  2. एकाइ दुईः सूचना र तथ्यको रूपान्तर
    (विशिष्ट उद्देश्यः अनुच्छेदका सूचना र त्थयलाई वृत्ताकार स्तम्भ, रेखाचित्र र आरेखमा रुपान्तर गर्न)
    1. अनुच्छेदमा प्रस्तुत सूचना र तथ्यलाई तालिका वा चित्राकृति(वृत्ताकार, स्तम्भ)मा रुपान्तर
    2. अनुच्छेदमा प्रस्तुत सूचना र तथ्यलाई रेखाचित्र र आरेखमा रूपान्तर
  3. एकाइ तीनः प्रयोजनपरक बोध
    (विशिष्ट उद्देश्यः नेपाली व्याकरणका विभिन्न विषयक्षेत्रसम्बन्धी बोधात्मक प्रशनोत्तर तथा सामान्य विशिष्ट द्दष्टांश-अस्सष्टांशमा आधारित तथ्यपरक, निष्कर्षपरक, अनुमानपरक , तुलनात्मक, व्याखात्मक र कार्यकारणात्मक प्रश्नहरूको उत्तर लेखन । )
    1. नेपाली वाङ्मयका विविध क्षेत्र र विषयसँग सम्बन्धित सामान्य र विशिष्ट बोध प्रश्नहरूको उत्तर लेखन र प्रस्तुति
      1. भाषा
      2. साहित्य
      3. शिक्षा
      4. भूगल
      5. कृषि
      6. अर्थवाणिज्य
      7. सूचना तथा सञ्चार
      8. मनोविज्ञान
      9. समाज
      10. संस्कृति
      11. दर्शन
      12. विज्ञान तथा प्रविधि
      13. स्वास्थ्य
      14. वातावरण
      15. कानुन
      16. खेलकुद
  4. एकाइ चारः लिखित अभिव्यक्ति
    (विशिष्ट उद्देश्यः निर्देशित तथा स्वतन्त्र अनुच्छेद लेखन, आत्मपरक र वस्तुपरक निबन्ध सिर्जना तथा घटना, समारोह र निरीक्षण भ्रमणमा आधारित प्रतिवेदन लेखन।)
    1. निर्देशित र स्वतन्त्र अनुच्छेद रचना
    2. आत्मपरक र वस्तुपरक निबन्ध लेखन
    3. घटना, समारोह र निरीक्षण भ्रमणमा आधारित प्रतिवेदन लेखन
  5. एकाइ पाँचः साहित्यिक कृतिको पठन, आस्वादन र प्रतिक्रियात्मक लेखन
    (विशिष्ट उद्देश्यः निर्धारित साहित्यिक कृतिको सरसर्ती अध्ययन गरी प्रतिक्रियात्मक उत्तर लेख्न ।)
    1. कथा
      1. रमेश विकलः मेरी सानी भतिजी प्रतिमा
      2. इस्मालीः आज शनिवार
    2. कविता
      1. भूपि शेरचनः मैनवत्तीको शिखा
      2. हरीभक्त कटुवालःरहर
      3. दुर्गालाल श्रेष्ठः फुलको आँखामा
    3. निबन्धः
      1. लक्ष्मीप्रसाद देवकोटाः शिक्षा
      2. शारदा शर्माः सुखसत्ता
      3. युवराज नयाँघरेः भेटौँला कर्फ्युमा
    4. उपन्यास
      1. केशवराज पिँडालीः बाँच्ने एउटा जिन्दगी
0 कमेन्टहरु