एकाइ एकः नेपाली भाषाको परिचय, प्रयोग र शब्दभण्डार (विशिष्ट उद्देश्यः नेपाली भाषाको कथ्य र लेख्य रूपको परिचय, प्रयोग क्षेत्र, भाषिक स्थिति, विशिष्ट प्रयोग तथा शब्दस्रोत र शब्दवर्गको पहिचान र प्रयोग र शब्दनिर्माणको प्रक्रिया बताउनु । )
कथ्य र लेख्य नेपाली भाषा
नेपाली भाषाको प्रयोगक्षेत्र
पहिलो भाषाको रूपमा नेपाली भाषाको प्रयोग
दोस्रो भाषाको रूपमा नेपाली भाषाको प्रयोग
नेपाली भाषाका विशिष्ट प्रकार्यहरू
शिक्षा
साहित्य
कानुन
सञ्चार
प्रशासन
ज्ञानविज्ञान
नेपाली शब्दभण्डार
शब्द स्रोत
तत्सम
तद्भव
आगन्तुक शब्दहरूको प्रयोग र प्रस्तुति
शब्दवर्गको प्रयोग र प्रस्तुति
नाम
सर्वनाम
विशेषण
क्रिया
नामयोगी
क्रियायोगी
संयोज
विस्मयादिबोधक
निपात
शब्दनिर्माण प्रक्रियाको प्रयोग र प्रस्तुति
सर्गपद्धति
उपसर्ग
प्रत्यय(कृत्, तद्धित)
समास र द्वित्व पद्धति
एकाइ दुईः पठनबोध, बुँदाटिपोट, सङ्क्षेपीकरण र वाक्यतत्वपरक रचना (विशिष्ट उद्देश्यः नेपाली व्याकरणका विभिन्न विषयक्षेत्र सम्बन्धी बिधात्मक प्रश्नोत्तर, बुँदाटिपोट, सङ्क्षेपीकरण, स्वतनत्र अनुच्छेद लेखन तथा वाक्यान्तरणको अभ्यास)
पठनबोध नेपाली वाङ्मयका विविध क्षेत्र र विषयसँग सम्बन्धित सामान्य र विशिष्ट बोध प्रश्नहरूको उत्तर लेखन र प्रस्तुति(भापा, साहित्य, शिक्षा, भूगोल, कृषि, अर्थवाणिज्य, सूचना तथा सञ्चार, मनोविज्ञान, समाज, संस्कृति, दर्शन, विज्ञान तथा प्रविधि र स्वास्थ्य, वातावरण, कानुन, खेलकुद)
बुँदा टिपोट र संक्षेपीकरण
बुँदाटिपोटको प्रयोग र प्रस्तुति
संक्षेपीकरणको प्रयोग र प्रस्तुति
वाक्यतत्वपरक रचना
लिङ्ग, वचन, पुरुष र आदरका आधारमा स्वतन्त्र रचना
लिङ्ग, वचन, पुरुष र आदरका आधारमा वाक्यान्तरण
एकाइ तीनः व्यावहारिक लेखन (विशिष्ट उद्देश्यः व्यावहारिक लेखन गर्न । )
निवेदन
भर्पाई
मन्जुरीनामा
मत्सुक
जाहेरी
कार्यलयीय टिप्पणी
भौचर(गोश्वारा भौचर र बैङ्क भौचर)
एकाइ चारः सूचना र तथ्यको रूपान्तरण (विशिष्ट उद्देश्यः सूचना र तथ्यलाई अनुच्छेदमा रुपान्तर गर्न।)
तालिका तथा चित्राकृति(वृत्ताकर तथा स्तम्भाकृति)मा प्रस्तुत सूचना र तथ्यलाई अनुच्छेदमा रूपान्तर
रेखाचित्र तथा आरेखमा प्रस्तुत तथ्य र सूचनालाई अनुच्छेदमा रूपान्तर
एकाइ पाँचः साहित्यिक कृतिको पठन, आस्वादन र प्रतिक्रियात्मक लेखन (विशिष्ट उद्देश्यः निर्धारित साहित्यिक कृतिको सरसर्ती अध्ययन गरी प्रतिक्रियात्मक उत्तर लेख्न ।)
0 कमेन्टहरु